बाबुरामको विरोध गर्ने मानिस नेपाली हुनै सक्दैन: करिश्मा मानन्धर

काठमाडौं । ‘बाबुरामको विरोध गर्ने मानिस नयाँ शक्ति पार्टीको हुनै सक्दैन, त्यस्तो मानिस नेपाली नै हुन सक्दैन ।’ पार्टीभित्र बाबुरामको चर्का विरोध भएपछि मानन्धरले सो कुरा बताएकी हुन्। राजनीतिक पार्टीमा लागेर नेतृ बने पनि राजनीतिक टिप्पणी नगर्ने मानन्धरले पार्टी केन्द्रीय परिषद वैठकमा विवाद हुँदा सो कुरा बताएकी हुन्। मंगलबार र बुधबार चलेको केन्द्रीय परिषद् वैठकमा … Continue reading बाबुरामको विरोध गर्ने मानिस नेपाली हुनै सक्दैन: करिश्मा मानन्धर